मुख्यमन्त्री पौडेलद्वारा सर्वदलीय बैठक आह्वान

पालिका बिशेष समाचार

१३ जेठ, काठमाडौं । बागमती मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

पौडेलले कोभिड-१९ को रोकथाम तथा नियन्त्रण, प्रदेशसभाको अधिवेशन र ३० आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्न बैठक आह्वान गरेका हुन् ।