प्रधानमन्त्री ओलीद्वारा संसद् विघटनको प्रस्ताव

Headlines राजनीति समाचार

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा संसद विघटनको प्रस्ताव लगेका छन् ।

आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् ।