शनिबार थप १२०१ जनामा कोरोना संक्रमण पुष्टि

Top Post समाचार स्वास्थ्य

२७ भाद्र, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १२०१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबारको नियमित प्रेस व्रिफिङमा १२०१ संक्रमित थपिएको जानकारी दिएका हुन् ।