काठमाडौं उपत्यकामा ४३१ संक्रमित थपिए

Top Post समाचार

२७ भाद्र, काठमाडौं । काठमाडौं उपत्यकाका थप ४३१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

काठमाडौंका ३७७, ललितपुरका ३७ र भक्तपुरकमा १७ जनामा संक्रमण पुष्टि भएको हो ।