आजसम्मकै उच्च कोरोना संक्रमण: १०१६ जनामा देखियो

Top Post समाचार

२ भाद्र, काठमाडौं । मंगलबार नेपालमा पहिलो पटक एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो ।

जसमध्ये काठमाडौं उपत्यकामा २०५ जना रहेका छन् ।