आज प्रधानमन्त्री ओलीको ७०औं जन्मदिन

समाचार

११ फागुन, काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन परेको छ। तेह्रथुमको ईवा गाविसमा २००८ सालमा जन्मिएका ओलीको आज ७०औं जन्मदिन परेको हो।

उनी स्वर्गिय मधु ओली र मोहनप्रसाद ओलीका सन्तान हुन्।