मंगलबार काेराेनाका २ सय ५९ संक्रमित थपिए Top Post समाचार पालिका टाईम्स २० साउन २०७७, मंगलबार प्रकाशित २० साउन, काठमाडौं । मंगलबार थप २ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।