श्री एयरलाइन्सको जहाज रनवेमा चिप्लियो

Top Post समाचार

१९ असोज, काठमाडौं । त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज रनवेमा चिप्लिएको छ । जहाज चिप्लिएर घाँसतिर गएको छ । धावनमार्गमा नभएको कारण उडान सुचारु छ । थप विवरण आउन बाँकी छ ।