सोह्रखुट्टे वृत्तमा डिएसपी प्रमेश बिष्टलाई खटाइयो

समाचार

२९ जेठ, काठमाडौं । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको जिम्मेवारी डिएसपी प्रमेश बिष्टलाई दिइएको छ।

डीएसपी बिष्ट महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए।

२३ जेठ पछि सोह्रखुट्टे वृत खाली थियो।