७ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि गरिएका दुवै दाबी पूर्ण नभएको भन्दै खारेज गरेकी छन् । उनले शुक्रवार मध्यराति दुवै दाबी पूर्ण नभएको भन्दै खारेज गरेकी हुन्।