२९ भाद्र, काठमाडौं । मन्त्रिपरिषद्को बैठकले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न सिफारिस गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले गौतमलाई राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न सिफारिस गर्ने निर्णय गरेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले जानकारी दिए।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले राष्ट्रिय सभामा रिक्त रहेको पदमा वामदेवलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।
मन्त्रीपरिषदको थप निर्णय: