गोरखाका पुरूषको कोरोनावाट काठमाडौंमा मृत्युु

Headlines समाचार

२७ भाद्र, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट गोरखाका एक पुरुषको मृत्यु भएको छ ।

भीमसेन थापा गाउँपालिका-३ का ४५ बर्षीय पुरुषको त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा मृत्यु भएको हो । उनी मृगौलासम्बन्धी रोगको उपचारका लागि उनी भदौ २१ गते अस्पताल भर्ना भएका थिए ।