राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

Headlines समाचार

२ भाद्र, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। बुहारी विजेता घिमिरेका अनुसार राष्ट्र कविको उनकै निवासमा मंगलबार साँझ ५ : ५५ बजे निधन भएको हो।