१७ जनामा कोरोना देखिएपछि काठमाडौं कोटेश्वरको असर्फि टोल सिल

Top Post समाचार

२६ साउन, काठमाडौं । कोरोना संक्रमित बढेपछि काठमाडौं महानगरपालिका-३२ कोटेश्वरको असर्फी टोल सिल गरिएको छ ।

साउन १८ गते किराना पसल सञ्चालक ४ जनामा कोरोना पुष्टि भएपछि आसपासका घरमा बस्नेको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा थप १३ जनामा कोरोना पुष्टि भएको हो ।

आइतबार १३ जनामा कोरोना भेटिएको वडा सदस्य हिरादेवी पोखरेल जानकारी दिइन्