गोरखा १ मा नेपाली कांग्रेसका वजगांईले लिए अग्रता

Top Post राजनीति समाचार

काठमाडौं । गोरखा–१ मा नेपाली कांग्रेसले फराकिलो मतान्तरले अग्रता लिएको छ ।

मंगलबार विहान १००४ मत गणना हुँदा कांग्रेसका राजेन्द्र बजगाईंले ७६६ र नेकपा एमालेका रामशरण बस्नेतले ११९ मत पाएका छन् ।