३० वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पनि मतदान गरेका छन् ।
नेता श्रेष्ठले गोरखाको सिरानचोक गाउॅंपालिका जौबारी स्थित परोपकार आदर्शमा मतदान गरेका हुन् ।