थप २,९१८ जनामा कोरोना संक्रमण, ५३ को मृत्यु

Top Post समाचार स्वास्थ्य

३१ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण ५३ जनाको मृत्यु भएको छ ।

त्यस्तै ५१४७ जना संक्रमणमुक्त भएका छन् ।