कर्मचारीमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौं वाट प्रदान हुनेे अत्यावश्यक वाहेकका सेवा वन्द

Top Post समाचार

प्रशासनले आज जारी सूचनामा ४ जना कर्मचारीमा संक्रमण देखिएपछि अर्को सूचना नआएसम्मका लागि बुधवारबाट लागु हुने गरि अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु बन्द गरिएको उल्लेख गरिएको छ।

साथै अत्यावश्यक सेवाका लागि जिल्ला प्रशासन कार्यालय परिसरमा प्रवेश गर्ने सेवाग्राहीले सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य पालन गर्न अनुरोध गरेको छ ।