काठमाडौं र आसपासका क्षेत्रमा भुकम्पको धक्का महसुस

समाचार

काठमाडौं । राजधानी काठमाडौंमा भूकम्पको धक्का महसूस गरिएको छ ।

शनिवार बिहान भूकम्पको धक्का महसूस गरिएको हो । विस्तृत विवरण आउन बाँकी छ ।