प्रदेश १ को मुख्यमन्त्रीमा भीम अचार्यले लिए पद तथा गोपनीयताको सपथ

Headlines समाचार

१० भदौ, विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा भीम अचार्यले लिए सपथ लिएका छन् । उनी आजै एमालेको प्रदेश १ संसदीय दलका नेता चयन भएका थिए ।

उनले केही समयअघि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसँग पद तथा गोपनीयताको सपथ लिएका हुन् ।