प्रतिनिधिसभा विघटनको सिफारिस, कार्तिक २६ र मंसिर ३ मा चुनाव

Headlines समाचार

८ जेठ, काठमाडौं । सरकारले प्रतिनिधिसभा विघटनको सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटन गर्दै कार्तिक २६ र मंसिर ३ मा चुनावमा चुनावको मिति तय गरेको छ ।