२ वैशाख, काठमाडौं । विहिबार मुलुकमा ५३४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ४,१५२ परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन् ।
१५७ जना निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।
कूल संक्रमित संख्या २ लाख ८२ हजार ५४ पुगेको छ । कूल मृत्यु संख्या ३,०६६ पुगेको छ ।