१२ फागुन, काठमाडौं । सर्वोच्च अदालतले मंगलबार साँझ प्रतिनिधिसभा विघटनको निर्णय बदरको फैसला गरिरहेका प्रधानमन्त्री निवास बालुवाटार गुल्जार थियो । प्रधानमन्त्री केपी शर्मा ओली ॐ वर्ष लागेको उपलक्ष्यमा सांगीतिक कार्यक्रमसहित उनका निकटस्थ, केही मन्त्री र परिवारका सदस्यले भव्य समारोह गरिरहेका थिए। २०७४ फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका ओलीको बालुवाटारभित्र यो चौथो जन्मोत्सव हो, सम्भवत प्रधानमन्त्रीको यही कार्यकालको अन्तिम पनि ।
फैसला सुनिसकेपछि पनि उहां (ओली) को भावमा कुनै परिवर्तन आएन,’ एक मन्त्रीले राति ५ बजेतिर भने, प्रधानमन्त्री ज्यू हामीमगे जन्मोत्सव मनाइरहनुभएको छ । सर्वोच्चको फैसलापछि नै जोलीले श्रीमती राधिका शाक्यले लेखेको “मेरा अनुभूतिहरू किताब पनि विमाचन गरे। उन्ले संगलबार दिउसै नक्मालस्वित बालमन्दिरमा पुगेर जन्मदिन मनाएका थिए । ओली बिहानदेखि नै गायक्रमहरुमा व्यस्त रहँदा बालुवाटारमा जन्मोत्सवको तयारी गरिरहेको थियो । राति अबेरसम्म पनि प्रधानमन्त्री निवासमा बलेको रंगीचा बत्ती उज्याना बाहिरबाट देखिन्थ्यो ।
तर सुखी नेपाली समृद्ध नेपाल बनाउने रामा ओलीका पाइना लदबहाएको छ। मध्यावधि चुनावमा गएर एमै दुई तिहाइ ल्याउने सपना का ओनीको प्रतिनिधिसभा विघटन गर्ने निर्णमलाई मान्य अदालत पदर गरिदिएपछि उनको राजनीतिक जीवनको अवसान सत भएको गनीतिक जीवन भर गरको करिब चार दशकपछि पार्टीको नेतृत्वमा अगम बातील पहिला मात नामा जति उचाई लिए,
ओरालो लाग्नेकम त्योभन्दा छिटो भयो। त्यसको प्रस्थान विन्द गत पुस ५ गते आलीले हठातु गरेकी प्रतिनिधिसभा विघटनसम्बन्धी असंवैधानिक निर्णय नै हो, त्यसको पटाक्षेप मंगलबार भयो । परिणाम उनको विपरीत आयो । यमले हरेक कराको आकलन गर्ने र परिणाम आएपछि मैले भनेर नै पसी भएको हो” मन्ने उनको प्रवृत्ति को समेत अन्त्य भयो। मैने चिन्दाखेरि हरेक घटना हुँदा मैले पहिले नै भन्या थिए,
यो हद थियो भनेर हरेक पपलर करा आफले उठाएको हो भन्ने प्रवृत्ति अनि अगाडिदेखि नै थियो उहाँ हरेक विषयलाई आफूमा कैन्द्रित गरेर हेर्नुहन्थ्यो, स्थायी कमिटी सदस्य घनर्याम भुसान सम्झन्हन् कतिसम्म भने उहाँले जबज जनताको ब्रहुदनीय जनवाद को आइडिया मैले नै मदन भण्डारीलाई दिएको हो भनेर मैसंग पनि भन्नुभयो ।