चन्द्रागिरीमा हिउँ पर्यो, राजधानीमा चिसो वढ्यो

Headlines समाचार

२४ माघ, काठमाडौं । राजधानीको चन्द्रागिरीमा हिमपात भएको छ । राजधानीको मौसममा केही दिनयता बदली भएको छ भने चिसो बढ्दै जाँदा शनिबार दिउँसो सामान्य हिमपात भएको हो ।
चन्द्रगिरी हिल्सले चन्द्रागिरी आसपासको क्षेत्रमा हिउँ परेको जनाएको छ ।