वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित

Headlines अन्तरास्ट्रिय

२२ कार्तिक, काठमाडौं । जो वाइडेन अमेरिकाको ४६ औं अमेरिकी राष्ट्रपति हुने पक्का भएको छ । उहाँले आफ्नो जन्मभएको राज्यमा विजय हासिल गरेपछि उहाँका लागि आवश्यक २७० मत पुगेकाे हो ।

उहाँको आफ्नो जन्मस्थल पेनसिलभानिया राज्यमा विजयी भएसँगै उहाँलाई २० इलेक्टिोरियल मत थप भएको र कुल २७३ इलेक्टोरियल मत पुगेको सीएनएनले जनाएकाे छ