उपत्यकामा एक साता निषेधाज्ञा थप्ने निर्णय

Headlines समाचार

१७ भाद्र, काठमाडौं। काठमाडौं उपत्यकाका एक सात निषेधाज्ञा थपिएको छ। तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुको संयुक्त बैठकले उपत्यकामा एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढिरहेको अवस्था रहेकोले एक साता निषेधाज्ञा जरुरी रहेकोले थपिएको जनाईएको छ ।

यहि भदौ ३ गते रातिदेखि उपत्यकामा निषेधाज्ञा जारी छ।