अनलाइन कक्षा बन्द गर्ने निजि विद्यालय सञ्चालकहरूको निर्णय Top Post समाचार पालिका टाईम्स ३१ असार २०७७, बुधबार प्रकाशित ३१ असार, काठमाडौं । निजि विद्यालय सञ्चालकहरूले साउन १ गतेदेखि देशैभर अनलाइन कक्षा रोक्ने भएका छन्।