गण्डकीमा थप ३२ जनामा कोरोना संक्रमण

Top Post समाचार

१९ असार, पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १०६३ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३२ जना थपिएसँगै संक्रमितको संख्या १०६३ पुगेको हो ।

संक्रमितहरु सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।