३ असार, भक्तपुर। भक्तपुरमा थप एक महिलामा काेराेना संक्रमण पुष्टि भएको छ । खरीपाटी कवारेन्टिनमा बसेकी एक महिलालाई कोरोना संक्रमण पुष्टि भएको हाे ।
टेकु अस्पतालमा गरीएको परीक्षणमा भक्तपुरकी ३० वर्षिय महिलामा कोरोना संक्रमण देखिएको हो ।
महिला केही दिन अघि दुवइबाट फर्किएर क्वारेनिटनमा बस्दै आएकी थिइन् ।