अन्तिम समयमा नेकपा सचिवालय वैठक स्थगित

Top Post समाचार

३२ जेठ, काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक  अन्तिम समयमा स्थगित  भएको छ ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)बारे छलफल गर्न आइतबार अपराह्न ४ बजे बैठक बोलाइएको थियो ।