नेपालमा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ९ पुग्यो

Top Post समाचार

२१ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु भएको छ । मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् ।