गीतकार ढकालको ‘पिडा’ सार्वजनिक (भिडियोसहित)

भिडियो

नेपाली सुगम संगीतमा विशिष्ट स्थान बनाएका चर्चित गायक प्रमोद खरेलको आवाजमा ‘पिडा’ गीतको भिडियो सार्वजनिक भएको छ । रामचन्द्र ढकालको शब्द तथा सन्तोष श्रेष्ठको संगीतमा रहेको उक्त गीत सामना म्युजिक क्रियसनले सार्वजनिक भएको हो ।

प्रेम र रोदनलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । गीतमा प्रेम र त्यागलाई समेटिएको लेखक रामचन्द्र ढकालले जानकारी दिए ।

सागर गौतमको छायाँकन र राजेश कुमारको सम्पादनमा रहेको उक्त भिडियोमा सगुन शाही र बुद्धविर थापाको अभिनय रहेको छ । लेखक ढकालले यस अघि पनि दशैं/तिहार सम्बन्धि गीत सार्वजनिक गरेका थिए ।

हेर्नुस् भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *