काठमाडौंको बालाजु स्थित जुत्ता कारखानामा आगलागी

समाचार

काठमाडौं । काठमाडौंको बालाजु स्थित जुत्ता कारखानामा आगलागी भएको छ ।

प्रहरी र स्थानीयले आगो निभाउने प्रयास जारी राखेका छन् ।

आगलागीको थप विवरण आउन बाँकी छ ।