काठमाडौं। स्थानीय तहको निर्वाचनको मतपरिणाम धमाधम आउनेक्रम जारी छ। पछिल्लो नतिजा अनुसार २६ स्थानीय तहमा नेकपा माओवादी केन्द्रले जितेको छ।
माओवादी_केन्द्रले हालसम्म जितेका २६पालिका प्रमुखहरु:
१.डोल्पा जगदुल्ला गाउँपालिका : अध्यक्ष- नारसिङ रोकाय
२. दार्चुला अपि हिमाल गाउँपालिका : अध्यक्ष- भगत सिंह ठेकेरे बोहोरा
३. दैलेख नौमुले गाउँपालिका अध्यक्ष :- छबि सुवेदी
४. ताराखोला गाउँपालिकाबागलुङ : अध्यक्ष -धन बहादुर बि.क.
५.लिङ्चुन्बुङ गाउँपालिका- उदयपुर : अध्यक्ष -मेजर राइ
६. जन्तेढुङ्गा गाउँपालिका- खोटाङ : अध्यक्ष – अरुणा देवी राई
७. थवाङ गाउँपालिका-रोल्पा : अध्यक्ष – ऋषि केशव बुढा मगर
८. नौगाड गाउँपालिका-दार्चुला : अध्यक्ष – दलजितसिंह धामी
९.ताजाकोट गॅाउपालिक-हुम्ला : अध्यक्ष – लालकेश जैशी
१०. अजिरकोट गाउँपालिकामा-गोरखा : अध्यक्ष- दीपक देवकोटा
११. मार्मा गॅाउपालिका-दार्चुला : अध्यक्ष -जमन सिह धामी
१२. लेकम गाउॅपालिका-दार्चुला अध्यक्ष : रामदत्त जोशी
१३. थुलुङ दुधकोशी गाउँपालिका-सोलुखुम्बु अध्यक्ष – असिम राई
१४. चन्द्रकोट गाउँपालिका-गुल्मी : अध्यक्ष – युवराज केसी
१५. आलिताल गाउँपालिका-डडेलधुरा : अध्यक्ष – शेर सिंह पार्की
१६. आमचोक गाउँपालिका-भोजपुर : अध्यक्ष – अशोक राई
१७. पुथा उत्तरगंगा गाउँपालिका-रुकुम पुर्व :अध्यक्ष -पुनिराज घर्ती
१८. रोल्पा नगरपालिका -रोल्पा : मेयर -सुरेन्द्र थापा(घर्ती)
१९. बोकतान फुड्सील गाउपालिका -डोटी : अध्यक्ष – कमल बहादुर गड्सील
२०. फत्ताङलुङ गाउँपालिका -ताप्लेजुङ : -अध्यक्ष – राजन लिम्बु (मुक्ति)
२१. बंगलाचुली गाउपालिका-दाङ्ग; अध्यक्ष-तुल्सिराम पुन
२२. ऐंसेलुखर्क गाउपालिका-खोटाङ्ग अध्यक्ष- गिरेन राई
२३. मुड्केचुला गाउँपालिका-डोल्पा – अध्यक्ष-दत्त शाही
२४. सिस्ने गाउपालिका- रुकुम पूर्व – अध्यक्ष-कृष्ण रेग्मी
२५.चिंसखुगडी गाउपालिका-ओखलढुंगा – अध्यक्ष-निशान्त शर्मा
२६. बारपाक सुलिकोट गाउँपालिका गोरखा- विष्णु भट्ट