मेयरकी उम्मेदवार रेणु दाहालले गरिन् मतदान

Top Post राजनीति समाचार

३० वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहालले मतदान गरेकी छन् ।

सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी दाहालले भरतपुर महानगरपालिका-१४ स्थित प्रहरी विद्यालयबाट मतदान गरेकी हुन् ।