२६ चैत, गोरखा । गोरखाको बुङ्कोटलाई केन्द्रविन्दु वनाएर भुकम्प गएको छ।
विहान ६ वजेर ३२ मिनेटमा ३.५ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ।
२०७२ साल वैशाख कै पराकम्प भएको केन्द्रले जनाएको छ। भुकम्प ले विहानै सवैलाई एकछिन झस्काएको स्थानीयले वताएका छन् ।