थप ६८ जनाको मृत्यु, ६०८५ जना संक्रमित थपिए

Headlines समाचार स्वास्थ्य

१८ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६०८५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । यस्तै ६८९८ जना निको भएका छन् ।