१ जेठ, काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ७ पोखरीडांडाका अन्दाजि ४९ वर्षिय कोरोना संक्रमित पुरूषको उपचारको क्रममा आज मृत्यू भएको छ ।
कोरोना संक्रमित विरामि लाई एक हप्ता अघि काठमाडौं ढुंगेधाराको ओम साईवावा मेमोरियल हस्पिटल मा भर्ना गरिएको थियो। आज विहान १ वजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । शव व्यवस्थापनको जिम्मा सेनाले लिएको छ।