ओली-नेपालबीचको झन्डै चार घन्टा लामो वार्ता सकियो

Headlines राजनीति समाचार

३० वैशाख, काठमाडौं । प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ। चपली हाइटस्थित क्याप्टेन रामेश्वर थापाको घरमा ओली र नेपालबीच झन्डै ४ घन्टा वार्ता भएको हो।

वार्ता सकेर प्रधानमन्त्री ओली केहीबेरअघि उक्त घरबाट बाहिरिएका छन्।