२६ वैशाख, काठमाडौ । संवैधानिक परिषदको बैठकले पूर्व सचिव माधब रेग्मीलाई लोकसेवा आयोगको अध्यक्षका लागि सिफारिस गरेको छ ।
आज बिहान बसेको परिषद्को बैठकले पौडेललाई नियुक्तिका लागि सिफरिस गरेको हो । यसै गरी बैठकले डा हरि पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तका सिफरिस गरेको छ ।
परिषद्को बैठकमा प्रधानमन्त्री एबं परिषद्का अध्यक्ष केपी ओली प्रधानन्यायधीस चोलेन्द्र शमशेर राणा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना सहभागी हुनु भएको थियो ।