१ पुस, काठमाडौं । आज बस्ने नेकपाको स्थायी समिति बैठक अघि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्कमल दाहालबीच भेटघाट भएको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा अहिले भेटवार्ता चलिरहेको छ ।