देशभर थप १५५९ जनामा कोरोना संक्रमण पुष्टि

Headlines समाचार

१४ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १५५९ थप जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२ हजार २०५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।