९ असोज, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
उनलाई बिहीबार दिउँसो ज्वरो आएको थियो । सिटामोल खाँदा पनि ज्वरो कम नभएपछि उनले शुक्रबार बिहानै स्वाब दिएका थिए ।