काठमाडौं, २३ साउन । भाटभटेनी सुपरस्टोरमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।
काठमाडौंको नक्सालस्थित भाटभटेनीमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
भाटभटेनीले भने कुनै आधिकारिक जानकारी दिएको छैन ।