पहिरोमा परि घाईते भएकाहरूलाई हेलिकप्टर मार्फत ह्याम्स हस्पिटल ल्याईयो Top Post समाचार पालिका टाईम्स २५ असार २०७७, बिहिबार प्रकाशित २५ असार, काठमाडौं । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ स्थित जम्बुमा गएराति गएको पहिरोमा परी घाइते भएका पाँच जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।