५ असार काठमाडौं । गोरखामा थप ११ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय को नियमित मिडिया व्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले ११ जना संक्रमण पुष्टि भएको वताएका छन्।
संक्रमितहरूका स्वाव जनस्वास्थ्य प्रयोगशाला मा परिक्षण गरिएको प्रवक्ताले मिडिया व्रिफिङमा वताएका छन्।