३२ जेठ, काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमा संक्रमितमा ३७५ पुरुष र ५० जना महिला रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।
जसमा ६ जना महिला र ५५ जना पुरुष रहेका छन् । योसहित नेपालमा कोरोना निको हुनेको कूल संख्या ९७४ पुगेको छ ।