भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा देवचुली न.पा १५ र ११ नवलपुर बस्ने २१ र १९ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । गत जेष्ठ ९ र १२ गते भारतबाट आई देवचुली न.पा. को क्वारेनटाईनमा रहेका छन् ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।