पोखराबाट जोमसोम उडेको तारा एयरको विमान मुस्ताङको लेते माथिको पहाडमा दुर्घटना

Headlines समाचार

काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको विमान मुस्ताङको लेते माथिको पहाडमा दुर्घटना भएको छ ।

तारा एयरको ९ एनएईटी ट्विनअटर विमानमा १९ यात्रु सहित २२ जना सवार थिए ।