गोरखा नगरपालिका २ मा नेपाली कांग्रेसको प्यानल नै विजयी

राजनीति समाचार

गोरखा । गोरखा नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय अनुसार त्यहाँ कांग्रेसका पाँचै जना प्रतिनिधहिरु विजयी भएका हुन् ।

यसअघि वडा नम्बर १ मा कांग्रेसको प्यानलनै विजयी भएको छ ।